आज माल्दिभ्समा भएको खेलमा नेपाली युवा टोली कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। तीनै सेटमा नेपाली टोलीले खराब प्रदर्शन गरेको थियो। खेलमा नेपाल २५-१४, २५-२२ र २५-१३ ले पराजित भयो। अब नेपालले मंगलबार तेस्रो स्थानका लागि माल्दिभ्ससँग खेल्नेछ। नेपाललाई पराजित गरेको कीर्गिस्तान र श्रीलंकाबीच उपाधिका लागि खेल हुनेछ। काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले हार बेहोरेको छ। आज माल्दिभ्समा भएको खेलमा नेपाली युवा टोली कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। तीनै सेटमा नेपाली टोलीले खराब प्रदर्शन गरेको थियो। खेलमा नेपाल २५-१४, २५-२२ र २५-१३ ले पराजित भयो। अब नेपालले मंगलबार तेस्रो स्थानका लागि माल्दिभ्ससँग खेल्नेछ।...