काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले हार बेहोरेको छ। 

आज माल्दिभ्समा भएको खेलमा नेपाली युवा टोली कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। 

तीनै सेटमा नेपाली टोलीले खराब प्रदर्शन गरेको थियो। 

खेलमा नेपाल २५-१४, २५-२२ र २५-१३ ले पराजित भयो।

अब नेपालले मंगलबार तेस्रो स्थानका लागि माल्दिभ्ससँग खेल्नेछ। 

नेपाललाई पराजित गरेको कीर्गिस्तान र श्रीलंकाबीच उपाधिका लागि खेल हुनेछ।

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र