काठमाडौं : स्ववियु निर्वाचन यही चैत्र ५ गते देशभर त्रि. वि अन्तरगतका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा निर्वाचन हुदै छ! स्वतन्त्र विद्यार्थी युनियन को चुनावको लागि हिजो मात्रै उम्मेदवारी मनोनयन को समय थियो ! त्रि वि अन्तरगतका क्याम्पसहरुमा हुने स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा दर्ता भएका संघ संगठनहरुले निर्वाचन प्रक्रियाको लागि मनोनयन दिने समयमा २५ भन्दा बढी क्याम्पसहरुमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको एकल मनोनय दर्ता भएपछि अनेरास्ववियुका सभापति लगायत अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन ! निर्विरोध निर्वाचित क्याम्पस र स्ववियु सभापति १. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला २. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द ३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी ४. तेज निरला...