स्ववियु निर्वाचन २५ भन्दा बढी क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियु अगाडि

स्ववियु निर्वाचन यही चैत्र ५ गते देशका त्रि. वि अन्तरगतका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा निर्वाचन हुदै छ!

काठमाडौं : स्ववियु निर्वाचन यही चैत्र ५ गते देशभर त्रि. वि अन्तरगतका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा निर्वाचन हुदै छ!

स्वतन्त्र विद्यार्थी युनियन को चुनावको लागि हिजो मात्रै उम्मेदवारी मनोनयन को समय थियो ! त्रि वि अन्तरगतका क्याम्पसहरुमा हुने स्ववियु निर्वाचनका लागि क्याम्पसहरुमा दर्ता भएका संघ संगठनहरुले निर्वाचन प्रक्रियाको लागि मनोनयन दिने समयमा २५ भन्दा बढी क्याम्पसहरुमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको एकल मनोनय दर्ता भएपछि अनेरास्ववियुका सभापति लगायत अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन !

निर्विरोध निर्वाचित क्याम्पस र स्ववियु सभापति
१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला
२. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी
४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द
६. दर्छा रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला
७. मंगला शिक्षा क्याम्पस म्याग्दी एल्डिस पुन
८.बझाङ सेती क्याम्पसमा दिपेन्द्र दौल्याल
९. दर्छा क्याम्पस रामपुर पाल्पामा अनिषा कोइराला
१०.मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखरमा सागर खत्री
११.दार्चुलाको लटिनाथ क्याम्पसमा रुकेश सिह विस्ट         १२.दार्चुलाको कृष्ण स्नातक क्याम्पस लालीमा ओमकार पाल   १३.बैतडी नव प्रभात संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर सपना चन्द
१४. देवदह आदर्श बहुमुखी क्याम्पस अस्विन न्यौपाने
१५.बाजुरा बुदिनन्दा क्याम्पस भाष्कर शाही
१६.हिमशिखर बहुमुखी क्याम्पस भेरीगगा रामघाट सुर्खेतबाट मिना रावत    १७.धनकुटा बहुमुखी क्याम्पसमा युवा तिमिल्सिना
१८.धुलिखेल क्याम्पस स्वागत चापागाईं
१९.कुशादेवि क्याम्पस मोनिका हुमागाई
२०.जनक क्याम्पस सन्जिव गिरि
२१.सर्वमगला क्याम्पस श्रिकृष्ण भट्टराई
२२तेजगङ्गा क्याम्पस सुजन सापकोटा
२३.जनआदर्श बहुमुखी क्याम्पस अनुज न्यौपाने
२४.गुल्मीमादिगाम आदर्श बहुमुखी उषा पाण्डे
२५. सिन्धुपाल्चोक सिन्धु भ्याली क्याम्पस सन्दिपा चौलागाईं
२६ धनकुटाको हिले क्याम्पसमा बिशाल टिन्टुङ्ग                           २७. बर्दिया बहुमुखी क्याम्पस लक्ष्मना,बासगडीमा दुर्गा खत्री र
२८.देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देहीमा अस्विन न्यौपाने निर्वाचित भएका छन अन्य कुनै क्याम्पसहरुमा भने संघ संगठन विच सहमति मार्फत उपसभापति सचिव उपसचिव सदस्यहरु पनि लिएर अनेरास्ववियुले सर्वसम्मत सहमत गरेको छ !                         सर्वसम्मत हुना नसकेका क्याम्पसहरुमा यही चैत्र ५ गते चुनाव हुने भएको छ !

 

 

 

 

सम्बन्धित
माघी : परम्परागत भेषभूषामा सजिएका थारु (तस्बिरहरू)

काठमाडौं । आज माघे सङ्क्रान्ति । थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रूपमा मनाइरहेका छन् । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया,

आजदेखि वर्षा र हिमपातको पूर्वानुमान, काठमाडौंको न्यूनतम तापक्रम बढ्यो

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम

सुनकोशीको पानी पाँचखालमा, माघ मसान्तभित्र ६ हजार परिवार लाभान्वित हुने

काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो माघ मसान्तभित्र पाँचखालका छ