रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री प्रशिक्षाणात्मक अभ्यास खेलघर अभाव लगायत विभिन्ना बाधा अर्चनाका कठिनाइ बीच पनि स्थानीय युवाहरूले खेलकुदलाई निरन्तरता दिँदै आएका छन्। बिगत(प्रमपरागत)रुपमा चल्दै आएको कागतिहार मेला रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न ११ चौफा बजारमा आज सम्पन्न भएको छ यही असोज ३१ गते उद्घाटन भएको मेलामा विभिन्ना खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन स्थानीय खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार एक लाख राशि रहेको थियो दोस्रोलाई पचास हजार र तेस्रो तथा सान्तोना पुरस्कार बीस बीस हजार रहेको थियो प्रतियोगितामा गाउँका युवा, विद्यार्थी र...