कर्णाली प्रदेश सभाका सभामुख र भौतिक राज्य मन्त्रीको पूर्वाधार विकासको अनुगमन

जिल्ला स्थित विभिन्ना सरकारी कार्यालय तथा केही पालिकामा जनप्रतिनिधीहरु संग पनि छलफल

सुर्खेत: कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ् र कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास राज्य मन्त्री गमता बिकले प्रदेश सरकारका मातहत विकासका आयोजनका कामको  अनुगमन तथा निरीक्षण गर्नुभएको छ!
आर्थिक वर्षको अन्तिम समयमा काम गुणस्तर हिन हुने र दिर्घकालिन काम नहुने समस्याका कारण प्रत्यक्ष अनुगमन तथा निर्देशन आवश्यक परेको भन्दै रुकुम पश्चिम र सल्याणका केही काम भैरहेका सल्लीबजार नेटा चौरजहारी सडक कालोपत्रे छिनखेत बाँफीकोट सडक खण्ड कालो पत्रे रुकुम पश्चिम चौरजहारीमा निर्माणआधिन स्वास्थ्य भवन विद्यालय भवन,जनता आवास लगायतका कामहरुको निरीक्षण तथा अवलोकन गर्दै काम छिटोछरितो गर्नुका साथै यही असार मशान्त सम्म काम भ्याइने तरीकाले काम गर्ना समेत कार्यालय प्रखुहरुलाई निर्देशन  दिनुभयो !

पूर्वाधार विकास निर्माणको कार्य निरीक्षण तथा अवलोकन गर्ने क्रममा रुकुम पश्चिम जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी कुल बहादुर जिसी रुकुम जिल्ला स्थित नेपाल प्रहरी प्रमुख डिएसपी प्रमेस बिष्ट जिल्ला स्थित अन्य सरकारी कार्यालय प्रमुखहरु पालिका प्रमुख तथा जनप्रतिनिधी लगायत संग गुनासो सुन्नुको साथै भेटघाट तथा अन्तरक्रिया गर्नुभएको थियो !

 

सम्बन्धित
पूर्वाधार विकासमा झण्डै साढे ३ खर्ब बजेट विनियोजन, सरकारको प्राथमिकतामा सडक, पुल र निर्माण क्षेत्र

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ३ खर्ब २

अभावबाट सफलता:एकै घरका तीन दाजुभाइ सरकारी सेवामा प्रवेश

  सुर्खेत: रुकुम(पश्चिम) चौरजहारी नगरपालिका वडा न १२ स्थायी रुपमा बसोबास गर्दै आउनु भएका केशव प्रशाद शर्मा र श्रीमती हिम

GEN Z को आन्दोलनका क्रममा संवेदनशील पूर्वाधारमा व्यापक क्षति

काठमाडौं: काठमाडौंमा GEN Z को आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, लोक सेवा आयोग कार्यालय अन्य महत्वपर्णा कार्यालयहरु र

नेकपा विप्लव द्वारा सल्यानको मासुगार खोलामा अस्थायी काठे पुल निर्माण

सल्यान: सल्यान जिल्ला दार्मा गाँउपालिकाको मौलोहाल्ने फारुलाचौर सडक खण्ड अन्तर्गत दार्मा गाँउपालिकाको वडा न ३ र ४ को सिमाना पर्ने