सेयर बजारमा एक घण्टामै ६ अर्बको कारोबार, नेप्सेले नाघ्यो २७००

१४ साउन, काठमाडौं । सेयर बजारमा सोमबार एक घण्टामै ६ अर्ब ८ करोडको कारोबार भएको छ । १२ बजेसम्म सेयर बजारको परिसूचक नेप्से ३३ अंक बढेर २७१५ अंकमा कायम भएको छ ।

१२ बजेसम्म बैंकिङ २.९, फाइनान्स ०.४, होटल ०.३, हाइड्रोपावर २.४, उत्पादन ०.३, जीवन बीमा ०.३ प्रतिशत बढेका छन् । माइक्रोफाइनान्स २.१, विकास बैंक ०.४, निर्जीवन बीमा ०.११ तथा ब्यापार ०.४ प्रतिशत घटेका छन् ।

१२६ कम्पनीको मूल्य बढ्दा ११० को घटेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि देखिएका छन् ।

सम्बन्धित
कर्णालीमा छोरीको बैंक खाता कार्यक्रम अलपत्र, के हुन्छ ४१ हजार खातावालकाे पैसा ?

सुर्खेत । छोरीमाथि हुने विभेद अन्त्य गर्न, बाल विवाह रोक्न र उच्च शिक्षामा प्रोत्साहित गर्न भन्दै कर्णाली प्रदेश सरकारले पाँच

जय ट्रफी : ढिला गरी सुरू भएको पहिलो दिन पुलिसले गुमायो २ विकेट, भुर्तेलको अर्धशतक

जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल भिडन्त वीरगञ्जमा लागेको हुस्सुले प्रभावित भएको छ। हुस्सुका कारण मंगलबार ढिलो गरी सुरु भएको

भोटो : नेपाली उत्पादनलाई प्रोत्साहित गर्न तीन साथी मिलेर गरेको उद्यम

काठमाडौं । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यस्तोमा नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दौडमा छिन् पूजा