कर्णाली सरकारबाट समर्थन फिर्ता लियो माओवादीले

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको सोमबार जानकारी गराएका हुन्।

माओवादीबाट सरकारमा सहभागी चार जना मन्त्रीहरूले पनि सोमबार नै राजीनामा दिइसकेका छन्।

अब कर्णाली प्रदेशमा पनि केन्द्रकै समीकरणअनुसार एमाले-कांग्रेस सरकार निर्माण हुनेछ।

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ ! यही मिति २०८२/०२/२५ गते