चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ !

यही मिति २०८२/०२/२५ गते नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो अधिवेशनमा सर्वसम्मतका लागि अधिकतम प्रायास गरेता पनि सर्वसम्मतमा विभिन्ना पदका लागि उठेका उम्मेदवारहरु सहमति नहुदा आज चुनाव हुने भएको छ!

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियनको आगामी नेतृत्व चयनका लागि आज हुना गइरहेको चुनावमा डाक्टर(चिकित्सक) सुजन कडरिया अध्यक्ष पदका लागि चुनाव लड्दै हुनुहुन्छ भने केही नर्सहरु केन्द्रिय सदस्य सचिवालय सदस्य पदका लागि चुनाव लड्दै हुनुहुन्छ भने विभिन्ना ठाउँहरुबाट प्रतिनिधित्व गर्दै विभिन्ना पदका लागि ईन्जिनियरहरुले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ !

 

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

अलपत्र परेको मध्यपहाडी भेरी पुल निर्माणमा सदन सडक दुबै ठाउँबाट दबाब दिने पुर्व प्रधानमन्त्री प्रचण्ड!

रुकुम: नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा प्रतिपक्ष दलका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्ड आज रुकुम पुग्नु भएको छ !