अलपत्र परेको मध्यपहाडी भेरी पुल निर्माणमा सदन सडक दुबै ठाउँबाट दबाब दिने पुर्व प्रधानमन्त्री प्रचण्ड!

रुकुम: नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा प्रतिपक्ष दलका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्ड आज रुकुम पुग्नु भएको छ !

जनतासंग माओवादी अभियान अन्मतरगत मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको बिशाल जनसभालाई आज चौरजहारीमा सम्बोधन गर्दै विकास निर्माणमा माओवादी पार्टीको पनि चिन्ता चासो बढेको भन्दै पटक पटक अलपत्र परेको मध्यपहाडी भेरी पुल बनाउना सदन तथा सडक दुबै ठाउँबाट दबाब दिने पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनु भयो!
मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने जाजरकोटको कुदु र रुकुम (पश्चिम) को चौरजहारी जोड्ने मोटररेवल पक्की पुल बनाउना यसै आर्थिक वर्षमा पहल गरिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिनु भयो !
धेरै पटक अलपत्रमा परेको भेरी पुल अहिले पार्टीको तर्फबाट उच्च प्राथमिकतामा राखिने र बनाए रै छोड्ने सभामा उपस्थित सल्याण जाजरको र रुकुमका जनतालाई जानकारी दिनुभयो !

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ ! यही मिति २०८२/०२/२५ गते