सुर्खेत।प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन भएको छ कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेस बस्नेतको प्रमुख आतिथ्यता र नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल नेकपा एमालेका कर्णाली प्रदेश कमिटीका इन्चार्ज गोरख बोगटी अध्यक्ष गुलाव जंग शाह लगायत प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष महासचिव कर्णाली प्रदेशका १० ओटै जिल्लाका अध्यक्ष प्रदेश प्रतिनिधि लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ !
उद्घाटन सर्त पश्चात् बन्द सत्रमा प्रवेश गर्दै आर्थिक तथा संगठानिक प्रतिवेदन माथि छलफल पारित भइ नया कार्य समिति चयान हुने छ!
यसै उद्घाटन सत्रमा प्रेस सेन्टर र समाजवादी पार्टी निकट प्रेस संगठनबाट जिम्मेवार नेताहरु प्रेस चौतारीमा आबध्द भएका छन !



