प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको अधिवेशन सम्पन्न

महाधिवेशन यहि फाल्गुन २५-२७ विराटनगरमा

सुर्खेत।प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन बाट अध्यक्षमा  प्रेम राज सम्खडा उपाध्यक्ष खुल्ला हिक्मत नेपाली महिला उपाध्यक्षमा सिता वली महासचिवमा ओम शाही कोषाध्यक्षमा गिता थापा खुल्ला सचिवमा कमल बुढा,काली बा बुढा झक्कु प्रसाद शर्मा जगतदल जनाल बि क सामावेशी सचिवमा शुरेस परियार र नौरते नेपाली पदाधिकारी सहित ३० सदस्य प्रदेश समिति सर्वसम्मत निर्वाचित भएको छ !
हिजो उद्घाटन भएको प्रेस चौतारी नेपाल कर्णाली प्रदेश को दोस्रो अधिवेशन हिजो साँझनै बन्द सत्रमा प्रवेश गरेको थियो बन्द सत्रमा राजनीति संगठानिक तथा आर्थिक प्रतिवेदन पास गरेर उम्मेदवारी मनोनयनको काम अगाडि बढेको थियो !
सर्वसम्मतको प्रायशः मा नेतृत्व चयनामा लागेको अध्यक्ष मण्डलले धेरै प्रायासका बाबजुद प्रदेश कार्यसमितिको टुङ्गो आज दिउसो मात्रै टुङ्गाएको निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो !
प्रेस चौतारीको १० औ महाधिवेशन यही फाल्गुण २५-२७ गते बिराटनगरमा हुदै छ !

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ ! यही मिति २०८२/०२/२५ गते