प्रेस सेन्टर कर्णाली प्रदेशमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

सुर्खेत: नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज सम्पन्न भएको छ !

हिजो १० गते उद्घाटन भएको प्रदेश अधिवेशन आज ११ गते सर्वसम्मत नेतृत्व चयन गर्दै  प्रतीक इच्छुक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति  बनेको हो

जस्को उपाध्यक्षमा धर्मराज जिसी, उपेन्द्र प्रसाद न्यौपाने, तुलसा रोका र महासचिवमा अशोक कुमार सिंह चयन हुनुभएको हो सचिवमा तिलकराज ओली, नरजङ्ग तामाङ्ग, जुना कुमारी रावत, प्रिमा कुमारी बिश्वकर्मा (प्रेरणा), तुलाराज चौलागाइ (आकाश) कोषाध्यक्षमा कृष्ण शर्मा चयन हुनुभएको हो ।

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ ! यही मिति २०८२/०२/२५ गते