प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रिय अध्यक्षमा डा.भेषराज

नव निर्वाचित अध्यक्ष थापा Water Resources इन्जिनियरिङ् क्षेत्रबाट बिध्यावारीधि

काठमाडौं: प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रिय अध्यक्षमा डा.भेषराज थापा सर्वसम्मत रुपमा अध्यक्ष हुनुभएको छ !

नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका  पार्टी अध्यक्ष के पी शर्मा ओलीले ललितपुरको कुपन्डोलमा उद्घाटन गर्नुभएको पिनको १० औ राष्ट्रिय महाधिवेशन नेकपा एमाले निकटका इन्जिनियरहरुको संगठन हो !

चैत्र १२ गते उद्घाटन भएको कार्यक्रम १३ गते आज सर्वसम्मत रुपमा नेतृत्व निर्माण गर्दै सम्पन्न भएको हो !

जस्को उपाध्यक्षमा देउकाजी गुरुङ्,सौम्य भट्ट,महासचिमा राजन थापा उपमहासचिवमा धुर्व भट्टटाराई सचिवमा प्रदिप नेपाल,हरी बराल,बलाराम पौडेल र स्वाभिमान आचार्य सहित सदस्य गरी जम्मा ९९ जनाको केन्द्रिय कमिटी निर्माण गरिएको प्रतिनिधि नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो !

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ ! यही मिति २०८२/०२/२५ गते