मोटर साइकल दुर्घटनामा सल्याण कुमाखका एक युवकको मृत्यु

दार्मा ४ मौलोहाले बजारमा सफल व्यवसाय गरी बस्ने एक युवा कुनै नशा सेवन नगर्ने,परिश्रमी,समाजसेवीको अकल्पनीय दुखद निधनले सबैलाई दुखी बनाएको छ !

सल्याण जिल्ला कुमाख गाउपालिका ७ जिमाली स्थायी घर भइ हाल दार्मा गाउपालिका ४ मौलोहालेमा किराना पसल व्यवसायी गर्दै आएका २६ बर्षीय गोपाल डाङ्गी हिजो बेलुका ७:४० बजे रा ७ प ४५५८ नम्बरको मोटर साइकल चलाउदै गर्दा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा मृतक युवा १०० मिटर तल खसेका थिय र उपचारका लागि जिल्ला अस्पताल लिदै गर्दा निधन भएको मृतक गोपाल डाङ्गी का एक आफन्तले पुर्वाधार न्यु लाई जानकारी गराएका छन  !

मृतक गोपाल डाङ्गीले चलाएको मोटर साइकल आफ्नो हो या कसैको हो भन्ने अझै नखुलेको र मृतक डाङ्गीको केही समय पछाडि जिल्ला अस्पताल सल्याणमा पोस्टमार्टम हुने सल्याण जिल्ला प्रहरी प्रमुख (DSP) केशर न्यौपानेले जानकारी दिनु भयो!

दार्मा ४ मौलोहाले बजारमा सफल व्यवसाय गरी बस्ने एक युवा कुनै नशा सेवन नगर्ने,परिश्रमी,समाजसेवीको अकल्पनीय दुखद निधनले सबैलाई दुखी बनाएको छ !

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको