नेकपा( एमाले) प्रदेश कमिटी सदस्य रचना बार एशोसिएसनको जिल्ला अध्यक्षमा निर्वाचित

नेकपा (एमाले) कर्णाली कमिटी सदस्य रचना मल्ल सामाजिक कार्य देखी न्याय दिलाउने कार्य सम्म अग्रसर

सुर्खेत: रुकुम (पश्चिम) जिल्ला अदालत बार एशोसिएसनको ७ औं  जिल्ला अधिवेशन सम्पन्न भएको छ !
नेकपा( एमाले) कर्णाली प्रदेश कमिटी सदस्य रचना मल्ल बार एशोसिएसनको जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनभएको हो !

आज रुकुम (पश्चिम) जिल्लाको  सदरमुकाम मुसिकोट खलंगामा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

विगत झण्डै ९ बर्ष देखी अधिवक्ताको रुपमा कलम चलाउदै आउनु भएकी रचना मल्लको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय जिल्ला कार्य समिति निर्माण भएको हो  उपाध्यक्षमा मनिषा रोकाय भण्डारी, सचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा अमर ओली सदस्यहरुमा भुवनेश्वर उपाध्याय, गणेश हमाल, ललित बुढा,रमा गौतम र केन्द्रीय पार्षदमा रत्नबहादुर खड्का  सर्वसम्मत नेतृत्वमा चयन भएको नव निर्वाचित अध्यक्ष रचना मल्लले पूर्वाधार न्युज लाई जानकारी दिनुभयो !

 

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको