रुकुम(पश्चिम)मा लागु पदार्थ अफिमका बोटहरु नष्ट गर्दै प्रहरी

रुकुम(पश्चि): रुकुम(पश्चिम) को आठविसकोटमा हिजो मिति २०८१ चैत २२ गते अफीमका बोटहरु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ बिभिन्न ८ स्थानमा गरि करिब ५ रोपनीमा गैरकानुनी रुपमा लगायको लागुपदार्थ अफिमको बोटहरु पुर्णरुपमा नष्ट गरियो हो।कार्यालयका प्रहरी निरीक्षक गणेश खनालको कमाण्डमा १० जनाको प्रहरी टोलीले गस्तिमा निष्किएको थियो !

नगरपालिकाको वडा नं. १२ को झिनचौरबाट सुरु भई ठुलीबार्खु, लामपुर्जा वडा नं.१३ को मैराज्य, घेत्मा हुदै भल्म सम्मको २४ कि.मि. पैदल यात्रा गरि त्यहाँको शान्ती सुरक्षा र अपराधिक गतिविधि नियन्त्रण सम्बन्धी स्थानियसंग अन्तरक्रिया तथा जन प्रतिनिधीहरु संग बाट राय सुझाब समेत लिएको थियो ।

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको