रुकुम नुवाकोट देखी दाङ् तर्फ जादै गरेको फोर्स गाडी दुर्घटना घाइते विवरण सहित

घाइतेहरुको उपचार हुदै !

रुकुम पश्चिम:रुकुम पश्चिमको चौरजहारी न पा १४ को नुवाकोट देखी दाङ तर्फ  जादै गरेको लु २ ख ६२७१ नम्बरको फोर्स  गाडी सल्यानको बागचौर न पा ५ राप्ति राजमार्ग स्थित धारापानी नजिकै दुर्घटना भएको हो इलाका प्रहरी कार्यालय सिमखोली सल्यान का अनुसार आज विहान १० बजे तिर भएको दुर्घटनामा परी सल्यान बागचौर न पा ४ बस्ने वर्ष ३५ का इन्द्र वलीले चलाएको फोर्स गाडि आफै अनियन्त्रित भई सडकमा पल्टिदा सवार १३ जना मध्य ५ जना घाईते भई उपचारको लागि सहज पोलिकिल्निक बागचौरमा उपचार भईरहेको छ !जस्मा घाइतेको विवरण
१. जिल्ला रुकुम पश्चिम मुसिकोट न पा १२ बस्ने वर्ष ४२ को डम्मर वि.क टाउकोमा चोट अवस्था सामान्य
२. ⁠२ ऐ चौरजहारी न पा १४ बस्ने वर्ष २२ का हर्क बहादुर वि.क टाउकोमा चोट अवस्था सामान्य
३. ⁠ऐ ऐ बस्ने वर्ष ३० का लोकेन्द्र के.सि दुवै हातमा चोट अवस्था सामान्य
४. ⁠ऐ त्रिवेणी गाउपालिका ८ बस्ने वर्ष २० का हित्यसी खड्कन शरिरमा चोट अवस्था सामान्य
५. ⁠ऐ ऐ वस्ने बर्ष ७ का कपिल खड्का शरिरमा चोट अवस्था सामान्य रहेको जानकारी सल्यान जिल्ला प्रहरी निरीक्षक रेशम खत्रीले पूर्वाधार न्युजलाई जानकारी दिनुभयो !


 

 

 

 

 

 

 

 

 

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको